सरकारको खर्च गर्ने प्रवृत्ति फेरिएन, चालु आर्थिक वर्षको डेढ महिनामा एक प्रतिशत बजेट खर्च

चालु आर्थिक वर्ष सुरु भएको करिब डेढ महिना बित्न लाग्दा सरकारले कुल बजेटको १ प्रतिशत मात्र बजेट खर्च गरेको छ। महालेखा नियन्त्रकको कार्यालयका अनुसार भदौ १३ गतेसम्म १.०३ प्रतिशत अर्थात १५ अर्ब ८२ करोड २६ लाख रुपैयाँ बराबरको मात्र बजेट खर्च भएको छ । आर्थिक वर्षको सुरुमा खर्च नै नहुने र आर्थिक वर्षको अन्त्यमा बजेट…