सानिमा क्यापिटलको सेवा शेयर मार्केट कम्प्लेक्सबाट

सानिमा क्यापिटलले साउन २८ गतेदेखि पुतलिसडकबाट सेवा दिने भएको छ । यसअघि नारायणचौर नक्सालबाट सेवा दिँदै आइरहेको क्यापिटलले पुतलीसडकमा रहेको शेयर मार्केट कमर्शियल कम्प्लेक्सको दोस्रो तल्लामा सरेको छ । सानिमा क्यापिटल मर्चेन्ट बैंकिङ्ग सेवा प्रदान गर्न खोलिएको सानिमा बैंकको सहायक कम्पनी हो। सानिमा क्यापिटलले शेयरसम्बन्धी अभिलेख राख्ने, नामसारी, दाखिल खारेज गर्ने, शेयर रोक्का राख्ने लगायतका…