पेट्रोलियम पदार्थको आयात: डिजेल आयात ८ अर्बले घट्दा पेट्रोलमा साढे १ अर्ब गिरावट, ग्यास आयात बढ्यो

पेट्रोलियम पदार्थ (डिजेल र पेट्रोल) को आयात घट्न थालेको छ । चालु आर्थिक वर्ष (२०८०/८१) को एघार महिनामा १ खर्ब २९ अर्ब २० करोड २८ लाख ९३ हजार रुपैयाँको डिजेल आयात भएको छ । जुन गत आर्थिक वर्षको सोही महिनाको अवधिमा ८ अर्ब ३९ करोड ९७ लाख ८४ हजार रुपैयाँले कम हो। गत आर्थिक वर्ष…