काठमाडौँ । पहिलोपटक प्रमुख राजनीतिक दलले पुँजी बजारलाई आफ्नो मुख्य आर्थिक एजेण्डाको रूपमा घोषणापत्रमा प्रस्तुत गरेका छन् । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनको लागि सार्वजनिक गरिएका घोषणापत्रमा दलहरूले पुँजी बजारको आधुनिकीकरण, लगानीकर्ताको सुरक्षा र नयाँ प्रविधिको प्रयोगलाई प्राथमिकताका साथ समेटेका छन् । यसले ५० लाखभन्दा बढी डिम्याट खाता भएका लगानीकर्तामा नयाँ आशा जगाएको…