चालु खाता १ खर्ब ९३ अर्ब बचतमा, विदेशी मुद्रा सञ्चिति १४ अर्ब ५४ करोड डलर

चालु आर्थिक वर्षको बैशाख महिनासम्मको तथ्यांकअनुसार नेपालको बाह्य क्षेत्र बलियो स्थितिमा पुगेको छ । आयातमा भएको २.३० प्रतिशतको संकुचन, रेमिट्यान्समा भएको १९.२० प्रतिशतको वृद्धि र मूल्यमा आएको कमीले नेपालको बाह्य क्षेत्र बलियो स्थितिमा पुगेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको १० महिनाको तथ्यांक अनुसार यस अवधिमा उपभोक्तामा आधारित मुद्रास्फीति ४.४० प्रतिशतमा सीमित…