काठमाडौं । सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससी) ले लकइन व्यवस्थापनमा उचित संयन्त्र नबनाई लगानीकर्ता र सूचीकृत कम्पनीहरुलाई अफ्टेरोमा पारेको छ । सिडिएससीले यस अघिको विद्यामान व्यवस्था अनुसार लकइन अवधिको प्रभावकारी कार्यान्वायन गर्नुपर्नेमा सो गर्न नसकेपछि अहिले कम्पनीहरुको सेयर दर्ता तथा लकइन खुलाउने काम नै बन्द गरेको हो । जसका कारण गत वर्षको माघदेखि एउटा कम्पनीको…