सुपरमाई हाइड्रोपावरले कति दिने भयो लाभांश ?

काठमाडौँ । सुपरमाई हाइड्रोपावर लिमिटेडले लाभाश घोषणा गरेको छ । हाइड्रोपावरले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको २० प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने घोषणा गरेको हो। माघ २० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो ।…