निर्वाचनको सकारात्मक प्रभाव सेयर बजारमा, ५७ अंकले बढ्यो नेप्से

काठमाडौँ । आगामी फागुन २१ मा हुने निर्वाचनको सकारात्मक प्रभाव सेयर बजारमा परेको छ । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ५७.५५ अंकले बढेर २७७२.१७ अंकमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार कुल ३३१ कम्पनीका ३ करोड ९ लाख १५ हजार १८३ कित्ता सेयरहरु १ लाख ३३ हजार ५२९ पटक किनबेच हुँदा १३…