सरकारले नयाँ र पुरानो गरेर १० अर्ब ६० करोडको ट्रेजरी जारी गर्दै

सरकारले आन्तरिक ऋण उठाउनका लागि नयाँ र पुरानो गरेर १० अर्ब ६० करोड रुपैयाँ बरावरको ट्रेजरी बिल्सको बिक्री गर्ने भएको छ । सरकारले ७ अर्ब रुपैयाँ बरावरको नयाँ र ३ अर्ब ६० करोड रुपैयाँ बराबरको ट्रेजरीलाई नविकरण गर्न लागेको हो । सरकारले सोमबार ३ अर्ब ६० करोडको ९१ दिने पुरानो ऋणपत्रको सावाँ फिर्ता नगरी नविकरण…