मुक्तिनाथ विकास बैंकको लगानी रहेको मुक्तिनाथ कृषि कम्पनीलाई रेटिङ एजेन्सी इक्रा नेपालले डबल बी माइन्स रेटिङ गरेको छ । सन् २०१८ मा स्थापना भएको मुक्तिनाथ कृषि कम्पनीले कृषि क्षेत्रमा प्रयोग हुने सामाग्रीहरुको ट्रेडिङ, रिसर्च एन्ड डेभलपमेन्ट लगायतका काम गर्दै आएको छ । सन् २०२२ मा कम्पनीले १९ करोड २० लाख बराबरको कारोबार गरेको छ ।…