बिराटनगरका उद्योगी व्यवसायीले उद्योग व्यवासय सञ्चालनमा देखिएका समस्या समाधानका लागि पहल गरिदिन अर्थमन्त्री विष्णु पौडेलसँग आग्रह गरेका छन् । बिहीबार सिंहदरबारस्थित अर्थमन्त्रालयमा मन्त्री पौडेलसँग भेट गरी मोरङ व्यापार संघ तथा नेपाल उद्योग परिसंघ प्रदेश नं. १ सिएनआई प्रदेश १ का प्रतिनिधिले यस्तो आग्रह गरेका हुन् । मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजाल, नेपाल उद्योग परिसंघ…