निक्षेपको ब्याजदर घटाएर ११% कायम गर्न बैंकरहरु सहमत, अध्यक्षमा सुनिल केसी निर्विरोध

नेपाल बैंकर्स संघको अध्यक्षमा कार्यबाहक अध्यक्ष सुनिल केसी निर्विरोध निर्वाचित भएका छन् । बुधबार भएको संघको विशेष साधारणसभाले केसीलाई नयाँ अध्यक्षमा र उपाध्यक्षमा माछापुच्छ्रे बैंकका प्रमूख कार्यकारी अधिकृत सन्तोष कोइरालालाई निर्विरोध निर्वाचित गरेको हो । विषेश साधारणसभा संगै कार्यकारीणी समितिको बैठक समेत सम्पन्न भएको छ । कार्यकारी समितिको बैठकले माघ महिनाका लागि ब्याजदर समेत घटाउने…