नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैंकले एक आपसमा मर्जर प्रकृया पुरा गरी नयाँ बैंकको रुपमा एकीकृत कारोबार सुरु गरेका छन् । बुधबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु गरिएको हो । नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैंक नेपाल लिमिटेडलाई नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएसँगै दुई बैंकले…