अर्थतन्त्र सिथिल बनिरहेका बेला चलायमान बनाउन सघाउने उद्धेश्य सहित चितवन महोत्सव आयोजना हुने भएको छ । १४ औं संस्करणको महोत्सव पुस २५ देखि ४ गतेसम्म आयोजना हुन लागेको राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिइएको हो । महोत्सव आयोजन मूल समितिले नेपाल उद्योग वाणिज्य महासंघको सभाहलमा पत्रकार सम्मेलन गर्दै विभिन्न ३० वटा कार्यगत समिति गठन…