एशियाली सेयर बजारका लगानीकर्ताहरुले अमेरिकी केन्द्रीय बैंक–फेडरल रिजर्भ (फेड)को निर्णयलाई चुनौती दिँदै लगानी विस्तार गरेका छन् । फेडले अमेरिकी श्रम बजार र उपभोक्ता मूल्य सूचांकका आधारमा ब्याजदर वृद्धि गर्दै आएको छ । अमेरिकी समय अनुसार शुक्रबार प्रकाशित हुने अमेरिकी श्रम बजारको तथ्यांक सार्वजनिक हुनु अगावै नै एशियाली लगनाीकर्ताहरुले सेयर बजार बढाएका छन् । आज जापानी…