नेपालमा ९६ प्रतिशतले मोवाइल इन्रटनेट प्रयोग गर्ने गरेको पाइएको छ । नेपाल दुरसञ्चार प्राधिकरणको तथ्यांक अनुसार नेपालमा ३५.४८ प्रतिशतले फिक्स ब्रोडव्याड इन्टरनेट प्रयोग गर्छन् भने वायरलेस फिक्स ब्रोडव्याण्ड शून्य दशमलव २३ प्रतिशतले प्रयोग गर्छन् । प्राधिकरणको गत असोज महिनासम्मको तथ्यांक अनुसार एक करोड ८६ लाख २८ हजार ८१९ ले फोरजी सेवा प्रयोग गर्छन् । जसमध्ये…