पाँच महिनामा साढे एक अर्ब बराबरको पौने ४ लाख राउटर आयात

चालु आर्थिक वर्ष २०७९/८० को पहिलो पाँच महिनामा एक अर्ब ४१ करोड ७४ लाख ३४ हजार रुपैयाँको राउटर आयात भएको छ । यो रकम गत आवको सोही अवधिको तुलनामा २१ प्रतिशतले कम हो । आवमा एक अर्ब ८० करोड ९ लाख ४९ हजार रुपैयाँ बराबरको राउटर आयात भएको भन्सार विभागको तथ्यांक छ । चालु आवको…