प्राधिकरण र आईस्पान बिच पोलभाडा विवाद फेरि बल्झियो

नेपाल विद्युत प्राधिरकण र इन्टरनेट सेवा प्रदायक संस्था बिचको पोलभाडा विवाद पुनः बल्झिएको छ । विद्युत प्राधिकरणले पोलबाट नहटाइएका तार सोमबार देखि काटिदिने भन्दै सूचना जारी गरे पछि आईस्पानको ध्यानकर्षण भएको हो । आइस्पानले पोलभाडा दर सम्बन्धमा सरकारले निर्माण गरेको अध्ययन समितिले तयार पारेको प्रतिवेदन प्राधिकरणले लागू नगरेको आरोप लगाएको छ । प्राधिरकरणले आफुखुशी फेरी…