स्थायी तरलता सुविधा मार्फत राष्ट्र बैंकले कमायो ८ अर्ब २५ करोड

नेपाल राष्ट्र बैंकले स्थायी तरलता सुविधा बाट मात्रै गत आर्थिक वर्षमा ८ अर्ब २५ करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ । केन्द्रीय बैंकले गत आवमा करिब ९२ खर्ब स्थायी तरलता सुविधा बैंक वित्तीय संस्थालाई प्रदान गरी सो ब्याज आम्दानी गरेको हो । बैंक तथा वित्तीय संस्थामा तरलता अभावको समस्या जटिल भएपछि स्थायी तरलता सुविधाको उच्चतम…