माघदेखि ब्याजदर र ऋण उपलब्धता अझै सहज बन्छ: राष्ट्र बैंक

मंसिर मसान्तसम्ममा देखिएको वित्तीय क्षेत्रको तुलनात्मक सुधारले माघमा पुग्दा अझै तिव्रता पाउने र त्यसले ब्याजदर नियन्त्रण र ऋण उपलब्धता अझै सहज हुने राष्ट्र बैंकका प्रवक्ता कार्यकारी निर्देशक डा. गुणाकर भट्टले बताएका छन् । समृद्धि फाउण्डेसनले राजधानीमा आयोजना गरेको एक कार्यशालामा भट्टले विदेशी मुद्राको संकटोन्मुख अवस्थाबाट सहज अवस्थामा मुलुक आइसकेको भन्दै वित्तीय क्षेत्रमा तरलताको अवस्था पनि…