सन् २०२२ को फेब्रुअरी महिनाबाट सञ्चालनमा आएको अन्नपूर्ण केबलकारले यो वर्ष ३ करोड बढी आम्दानी गरेको छ । केवलकारले संचालनमा आएको पहिलो पाँच महिनामा टिकट बिक्रीबाट २ करोड ९० लाख रुपैयाँ तथा २० लाख रुपैयाँ भाडाबाट संकलन गरेको हो । पोखराको सेती बगर देखि सराङ्कोट डाडासम्मको दूरीमा केवलकार संचालन गर्दै आएको छ । नेपालको पर्यटकीय…