नेपाल सरकारले नेपालमा बीमा पहुँच विस्तार हुन सकेन भन्दै धमाधम नयाँ कम्पनीहरुलाई सञ्चालन अनुमति दिए पनि बीमा कम्पनीहरु भने अझै पनि गाउँ पसेका छैनन् । कम्पनीहरु आफुलाई सहज र सुविधा हुने क्षेत्रमा मात्रै व्यवसायको लागि बढी केन्द्रित भएको देखिन्छ। नेपाल बीमा प्राधिकरणको चालु आर्थिक बर्ष २०७९/८० को कात्तिक महिनासम्मको तथ्यांक अनुसार जीवन बीमा कम्पनीहरुले ४६…