सेकुवाप्रेमीहरुको माझ लोकप्रिय हुँदै आइरहेको मौलिक नेपाली स्वाद चखाउने झिर सेकुवाले एकै पटक चार ठाउँहरुमा आफ्नो शाखाहरु खोलेको छ। सञ्चालनमा आएको छोटो समयमा नै धेरैजना सेकुवा पारखीहरुको मन जित्न सफल भएको कारणले नै यसरी अरु शाखाहरु पनि खोल्न प्रेरित भएको सञ्चालकहरुको दाबी छ। टोखाको ग्रीनल्यान्ड रोडमा विप्लव सिटौला र प्रज्वल धितालको लगानीमा र इमाडोलस्थित सानागाउँ…