नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानी कारोबार मार्फत जुवा तथा बाजी लगायतका कार्यमा संलग्न व्यक्ति/समुह/संस्थालाई कानूनी कारबाही गर्ने भएको छ । केन्द्रीय बैंकले सूचना जारी गर्दै त्यस्ता क्रियाकलापमा सहभागि हुनेको बैंक खाता, मोबाइल वालेट लगायतबाट हुने कारोबार समेत रोक्का राख्ने भएको हो । वर्ल्ड कप फुटबल २०२२ चलिरहेको हुनाले धेरै व्यक्ति, समुह तथा संस्थाले विद्युतीय भूक्तानी…