कतारमा व्यवसाय गर्ने नेपालीले छुट्टै परिचय पत्र पाउने भएका छन् । व्यवसायीलाई नेपाल आउ जाउ गर्न सहज होस भनी छुट्टै कार्ड दिने भएको हो। नेपाल व्यवसायी संघ कतारको अनुरोधमा सरकारले कार्ड दिने निर्णय गरेको हो । यस्तो कार्डको अवधि दुई बर्ष हुनेछ । संघले पनि चार बर्षे कार्ड उपलब्ध गराउन अनुरोध गरेको थियो । छुट्टै…