काठमाडौंमा तीन दिने जापानी खाना ‘उत्सव’ हुँदै

जापानी खाना र पिय पदार्थका पारखीलाई लक्षित गरी काठमाडौंमा तीन दिने ‘उत्सव’ हुने भएको छ। र्याडिसन होटल परिसरस्थित होक्काइदो रेष्टुरेन्टले वैशाख २८, २९ र ३० गते (मे १०, ११ र १२ मा) हुने उत्सव गर्न लागेको हो। तीन दिन साँझ ६ः३० देखि ९ः३० बजेसम्म सञ्चालन हुने जपानी खाना, पिय र संगीतको उत्सवमा काठमाडौंमा रहेका पारखीले…