काठमाडौँ । सेयर बजारमा देखिएको अस्वभाविक गिरावटले लगानीकर्तामा निराशा छाएको छ । आइतबार लगानीतकर्ताहरुले संयुक्त रुपमा नेपाल राष्ट्र बैंकका गभर्नरलाई ध्यानाकर्षण पत्र बुझाएर सुधारको लागि विभिन्न मागहरु प्रस्तुत गरेका छन् । ध्यानाकर्षण पत्रमा लगानीकर्ताहरुले बैंंक तथा वित्तीय संस्थाहरुलाई दोस्रो बजारमा सहज कारोबार गर्न दिन माग गरेका छन् । लगानीकर्ताहरूले बैंक तथा वित्तीय संस्थाहरूलाई दोस्रो बजारमा…