काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले साधारण सभा बोलाएको छ। बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न सभा बोलाएको हो । बैंकले असोज २४ गते, शुक्रबार, लिसारा रिसेप्शन, भगवती बहाल, नक्साल, काठमाडौँमा बिहान ११ बजे १९ औँ वार्षिक साधारण सभा बोलाएको हो । सभाले हाल कायम चुक्ता पूँजीको…