काठमाडौं । साताको कारोबाको अन्तिम दिन बिहीबार पनि सेयर बजारमा गिरावट कायमै रहेको छ । बिहीबार नेप्से १८.४० अंकले घटेर २४८७.१७ अंकमा पुगेको छ । आइतबार कारोबारमा आएका ३११ मध्ये ४५ ओटा कम्पनीको सेयर मूल्य बढ्दा १९६ ओटा कम्पनीको सेयर मूल्य घटेको छ । बिहीबारको ३६ हजार ५३१ पटकको कारोबारमा ७६ लाख ४३ हजार ६३५…