काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १५.६४ अङ्कले घटेर २ हजार ७२६.३३ को विन्दुमा कायम भएको छ । आज ३२६ कम्पनीको १ करोड १३ लाख ४५ हजार ९९४ कित्ता शेयर ६८ हजार ५९४ पटक खरिदबिक्री हुँदा कारोबार रकम ४ अर्ब ७२ करोड ८० लाख ५२ हजार ८६० रुपैयाँमा खुम्चिएको हो । आजको कारोबारमा म्युचुअल…