ग्लोबल आइएमई बैंकले ५ अर्ब रुपैयाँ बराबरको डिबेन्चर निष्काशन गर्ने भएको छ । ‘ग्लोबल आइएमई डिबेन्चर २०८४/८५’ निष्कासन गर्नका लागि बैंकले सनराइज क्यापिटललाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ। आइतबार उक्त सम्झौतामा हस्ताक्षर गरेको छ। बैंकले ११.२५% ब्याज प्रदान गर्नेगरी ५ वर्षको लागि उक्त ऋण्पात्र निष्काशन गर्न लागेको जनाए छ। बैंकको तर्फबाट प्रमुख कार्यकारी…