लक्ष्मी बैंकले शनिबार, नोभेम्बर ५, २०२२ मा गोकर्ण गल्फ क्लबमा 'लक्ष्मी बैंक ओपन गल्फ प्रतियोगिता-२०२२' आयोजना गर्ने भएको छ। यो प्रतियोगिता सन् २०१४ मा सुरू भएको वार्षिक प्रतियोगिताको ७ औं संस्करण हो। यसमा ६० वर्ष र माथिका र १७ वर्षभन्दा कम उमेरकासहित सयभन्दा बढी गल्फरहरू विभिन्न विधामा ट्रफीका लागि भिड्ने बैंकले जनाएको छ। सन् २००२…