'उपकार' ब्रान्ड नामबाट चामल, आटा लगायतका विभिन्न खाद्य सामाग्रीको वितरण गर्दै आएको नटराज एग्रोको सञ्चालन आम्दानी गत वर्षको तुलनामा ४७ प्रतिशतले बढेको छ । गत वर्ष १ अर्ब २५ करोड ८० लाख सञ्चालन आम्दानी गरेको नटराज एग्रोले यो वर्ष १ अर्ब ८४ करोड ७० लाख कमाएको हो । सन् २०१९ मा स्थापना भएको नटराज एग्रोले…