भारतले इन्धनको मूल्य बढाएर पठाउँदा निगमको पाक्षिक नाफा १८ करोडमा झर्यो

भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ । नेपाल आयल निगमका अनुसार भारतीय आयल कर्पोरेसन (आईओसी)ले निगमलाई पठाएको नयाँ मूल्य सूचीमा पेट्रोल, डिजेल तथा हवाई इन्धनको भाउ बढाएर पठाएको छ । निगमका अनुसार पेट्रोल प्रतिलिटर ६१ पैसा, डिजेल ५ रुपैयाँ ७६ पैसा, मट्टितेल ४ रुपैयाँ एक पैसा र हवाई इन्धन ४ रुपैयाँ ७७ पैसा बढेर…