‘मेक इन नेपाल र मेड इन’ नेपाललाई प्रवर्द्धन, प्रतिफल सुनिश्चित भएका आयोजना मात्र छनोट गरिने

राष्ट्रपति रामचन्द्र पौडेलले ‘मेक इन नेपाल र मेड इन’ नेपाललाई प्रवर्धन गरिने बताएका छन। मङ्गलबार सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्न ‘मेक इन नेपाल र मेड इन’ नेपाललाई प्रवर्धन गरिने बताएका हुन। आगामी आर्थिक वर्षमा पूर्वतयारी पूरा भएका र प्रतिफल सुनिश्चित भएका आयोजना मात्र छनोट…