नेप्से परिसूचक १९ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १९.८९ अङ्कले घटेर २ हजार ७४१.९७ विन्दुमा कायम भएको छ । आज ३ सय २३ कम्पनीको १ करोड ५ लाख ३५ हजार ८७४ कित्ता सेयर ८९ हजार ७७५ पटक खरिद बिक्री हुँदा ४ अर्ब ४३ करोड ८२ लाख ५१ हजार ८१२ रुपैयाँ बराबरको कारोबार भएको छ । आज…