नेप्सेले माग्यो सूचीकृत कम्पनीसँग विभिन्न विवरण

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सूचीकृत कम्पनीहरुसँग विभिन्न जानकारी तथा सूचना माग गरेको छ । आइतबार एक सूचना जारी गर्दै नेप्सेले धितोपत्र सूचीकरण विनियमावलीअनुसार सूचीकरण सम्झौतामा उल्लेखित शर्त बमोजिम विभिन्न जानकारी तथा प्रतिवेदन माग गरेको छ । नेप्सेले लेखापरीक्षण भएको वित्तीय विवरण तथा लेखापरीक्षकको प्रतिवेदन आर्थिक वर्ष समाप्त भएको ५ महिना भित्र बुझाउन भनेको…