काठमाडौँ । हिमालयन रिइन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि जेठ ११ गते आइतबार बुक क्लोज गर्ने भएको छ। जसअनुसार आज बिहीबारसम्म कायम सेयरधनीले मात्र कम्पनीको लाभांश प्राप्त गर्ने सक्ने छन् । कम्पनीले जेठ २५ गते साधारण सभा बोलाएको छ । सभा, नेपाल प्रज्ञा प्रतिष्ठान,…