काठमाडौँ । साताको अन्तिम कारोबार दिन शुक्रबार नेप्से परिसूचक १२.९६ अंकले बढेर २६८५.५४ विन्दुमा कायम भएको छ । लगातार चार दिन घटेको नेप्से आज बढेको हो । शुक्रबार निर्जिवन बिमा र व्यापार उपसमूह बाहेक सबै उपसूचकहरु हरियाली भएका छन् । शुक्रबार ८८ लाख ५१ हजार २१६ कित्ता सेयरहरु ४६ हजार ७५२ पटकमा ३ अर्ब ७५…