दोहोरो अंकले बढ्यो नेप्से

काठमाडौँ । सेयर बजार परिसुचक नेप्से दोहोरो अंकले बढेको छ । बुधबार नेप्से ३०.०८ अंकले बढेर २७५४.४८ अंकमा पुगेको हो । बुधबार कारोबारमा आएका ३४६ कम्पनीका १ करोड ६ लाख ६१ हजार ४७६ कित्ता सेयरहरु ५२ हजार ३३६ पटक किनबेच हुँदा ३ अर्ब ८२ करोड ८ लाख ९६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।…