सामान्य अंकले बढ्यो नेप्से

काठमाडौँ । बुधबार नेप्से सामान्य अंकले बढेको छ । आज नेप्से २.६६ अंकले बढेर २७८०.२५ विन्दुमा पुगेको हो । बुधबार कारोबारमा आएका ३४७ कम्पनीका १ करोड ३५ लाख २१ हजार ६१९ कित्ता सेयरहरू ६२ हजार १४८ पटक किनबेच हुँदा ५ अर्ब ७३ करोड ८१ लाख ७८ हजार रुपैयाँको कारोबार भएको छ । मंगलबार नेप्से २२.२१…