एशिया प्यासिफिक क्षेत्रमा एसएमई प्रवर्द्धन गर्न एडिबि र सिटी बैंकबीच सम्झौता

एशियाली विकास बैंक (एडिबि) र सिटी बैंकले एशिया प्यासिफिक क्षेत्रका साना तथा मझौला उद्यम (एसएमई) लाई वित्तपोषण सेवा प्रदान गरी व्यापार प्रवद्धन गर्न 'मास्टर रिस्क पार्टिसिपेसन' सम्झौतामा हस्ताक्षर गरेका छन् । एसएमईले गर्ने वार्षिक व्यापार बढाउन र फाइनान्सीङको पहुँच बढाउन एडिबि र सिटी बैंकले १० करोड अमेरिकी डलर अर्थात् १३ अर्ब ३० करोड नेपाली रुपैयाँ…