सान्जेन जलविद्युत कम्पनी लिमिटेडले स्थानीयलाई निष्कासान गरेको साढे ३६ करोडको आईपीओमा आवदेन गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले भदौ ५ गतेदेखि रसुवा जिल्लाका स्थानीय बासिन्दाहरुका लागि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि उक्त आईपीओको बिक्री खुला गरेको हो । कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित दरमा ३६ लाख ५० हजार कित्ता साधारण सेयर जारी…