राइड सेयरिङ एप सहारा एपले ‘सहारा चाडपर्व अफर’ ल्याएको छ । ग्राहक, बाइक र क्याब राइडर लक्षित गरेर कम्पनिले ल्याएको अफरमा इलेक्ट्री स्कुटर, फ्रिज, स्मार्ट फोन, फाइक्रोओभन, हिटर, वारिङ मेसिनसम्म रहेका छन् । त्यसका साथै नगद उपहार पनि जित्न सकिने कम्पनीले जनाएको छ । जति धेरै सहाराको राइड लिन सक्यो त्यति नै जित्त मौका बढि…