स्रोत नखुलेको ३९ लाख ५० हजार पाँच सय रूपैयाँ नगदसहित नेपाल प्रहरीले एक जनालाई पक्राउ गरेको छ। प्रहरी प्रभाग नागढुंगाको टोलीले धादिङबाट काठमाडौं आउँदै गरेको ना ४ ख ९६७४ नम्बरको बसबाट नवलपरासी बर्दघाट नगरपालिका वडा नम्बर ६ का २२ वर्षीय टिकाराम भट्टराईलाई पक्राउ गरेको हो। टिकारामलाई प्रहरीले शनिबार सार्वजनिक गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका…