नेप्सेमा ११ लाख कित्ता बोनस सूचीकृत

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीले गत आव २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई वितरण गरेको चुक्ता पुँजीको ९.५० प्रतिशत बराबरको ११ लाख ३८ हजार ९४५ दशमलव ५० कित्ता बोनस सोमबार नेप्सेमा सूचीकृत भएको हो । सोमबार नेप्सेमा सूचीकृत उक्त बोनस सेयर साधारण सभाका लागि बुकक्लोज भएको…