धितोपत्र बोर्डबाट ६ वटा मर्चेन्ट बैंकरले लिए पीइभीसी व्यवस्थापकको प्रमाणपत्र

नेपाल धितोपत्र बोर्डबाट ६ वटा मर्चेन्ट बैकरले विशिष्टीकृत लगानी कोष अन्र्तगत कोष व्यवस्थापकको रूपमा काम गर्न लागि अनुमती दर्ता प्रमाणपत्र पाएका छन । पूँजी तथा वस्तु बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ को व्यवस्था बमोजिम कोष व्यवस्थापकको काम गर्न भाद्र १९ गते ६ वटा मर्चेन्ट बैकरलाई अनुमतीपत्र हस्तातरण गरेको हो…