कामना सेवा विकास बैंकले डिजिटल माध्यम मार्फत सहज र सरल तरिकाले भुक्तानी प्रोत्साहन गर्नको लागि मिति डिजिटल विक सार्वजनिक गरेको छ । बैंकले २०७९ साल भाद्र १९ गते आईतबार देखि २०७९ साल भाद्र २४ गते शुक्रबार सम्म केएस डिजिटल विक सार्वजनिक गरेको हो । नगद छोडौं, डिजिटल रोजौं कार्यक्रम अन्तर्गत यस केएस डिजिटल विकमा कामना…