अर्थतन्त्र बलियो हुँदैछ, तरलता अभाव हुन दिँदैनौः अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्माले चाडबाड सुरु भएसँगै बिप्रेषण बढेकाले देशको अर्थतन्त्र बलियो हुँदै गएको बताएका छन । साथै उनले सरकाले बजेट खर्च प्रभावकारी रुपमा गर्ने नीति अख्तियार गरेकाले तरलताको अभाव हुन नदिने दाबी समेत गरे । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २४ औ बार्षिक साधारणसभामा मन्त्री शर्माले नेपालीहरुको ठूला चाडपर्वहरु नजिकएसँगै देशमा भित्रने बिप्रेषण बढ्दै…