घरजग्गा धितो राखी प्रयोजन नखुलेका कर्जाको हकमा राष्ट्र बैंक कठोर

नेपाल राष्ट्र बैंकले घरजग्गा धितो राखेर लिने कर्जाको सन्दर्भमा कडा नीति अबलम्बन गरेको छ । बैंकले चालु आवको मौदिक नीति मार्फत घरजग्गा धितोमा दिइने कर्जाको लोन टु भ्यालु रेसियो झनै घटाएको हो । चालु आवको मौदिक नीति मार्फत बैंक तथा वित्तीय संस्थाले घर/जग्गा धितो राखी निश्चित प्रयोजन नखुलेका नयाँ अधिविकर्ष कर्जा, धितो कर्जा, सम्पत्ति कर्जा,…